मिति २०८१ साल चैत्र २५ गते त्रि. वि. चिकित्सा शास्त्र अध्ययन संस्थान बीरगंज नर्सिङ्ग क्याम्पसमा मधेश प्रदेश सरकारका खेलकुद तथा सामाज कल्याण मन्त्री मा. प्रमोद जयसवाल ज्यूले क्याम्पसको शैक्षिक, प्रशासनिक पक्ष, समसामयिक विषयमा छलफल तथा भौतिक संरचनाको अवलोकन गर्नुका साथै सुधार र समस्या समाधानका लागि प्रदेश सरकारबाट सहयोग हुने प्रतिबद्धता जाहेर गर्नुभयो।
क्याम्पस परिवार उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ।