स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्‍न

स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्‍न

2025-02-17

त्रि.वि. चि.शा.अ.संस्थान बिराटनगर नर्सिङ क्याम्पसबाट यस बीरगंज नर्सिङ्ग क्याम्पसमा आउनु भएका सहायक प्राध्यापक श्री अन्जु कुमारी महतोज्यूको स्वागत तथा परिचयात्मक कार्यक्रम  क्याम्पसका प्राध्यापक तथा कर्मचारीज्यू उपस्थितिमा सम्पन्‍न भयो ।